अमेरिकी डलरसँगै बढ्यो युरो र पाउन्ड, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन ४ गते, १६ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
आज अमेरिकी डलरको भाउ बढेको छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.५६ र बिक्री दर १३३.१६ रुपियाँ तोकिएकामा आज खरिद १३२.५८ रुपियाँ र बिक्री १३३.१८ रुपियाँ तोकिएको छ । 

त्यसैगरी, यस दिन युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि बढेको छ । आज युरो १ को खरिद दर १४२.३५ र बिक्री दर १४३ रुपियाँ छ । जुन अघिल्लो दिन खरिद १४१.८३ रुपियाँ र बिक्री १४२.४७ रहेको थियो । 

Advertisement

साथै, शुक्रबार खरिद दर १६६.३५ रुपियाँ र बिक्री दर १६७.१० रुपियाँ रहेको पाउन्ड स्टर्लिङ हिजो भने खरिद १६६.२२ रुपियाँ र बिक्री १६६.९८ रुपियाँ थियो । 

यस दिन चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल र हङकङ डलरको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा स्थिर छ । 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.५६

१३२.५८

१३३.१६

१३३.१८

युरोपियन युरो

१४१.८३

१४२.३५

१४२.४७

१४३

पाउन्ड स्टर्लिङ

१६६.२२

१६६.३५

१६६.९८

१६७.१०

स्विस फ्रांक

१४९.३३

१५०.११

१५०.०१

१५०.७९

अस्ट्रेलियन डलर

८५.८३

८६.१५

८६.२२

८६.५४

क्यानेडियन डलर

९७.९१

९७.९०

९८.३५

९८.३५

सिंगापुर डलर

९८.१९

९८.३८

९८.६३

९८.८२

जापानी येन

१०

८.८०

८.८४

८.८४

८.८८

चिनियाँ युआन

१८.४३

१८.४३

१८.५१

१८.५१

साउदी रियाल

३५.३५

३५.३५

३५.५१

३५.५१

कतारी रियाल

३६.३५

३६.३६

३६.५१

३६.५२

थाइ भाट

३.६६

३.६७

३.६८

३.६८

युएइ दिराम

३६.०९

३६.१०

३६.२६

३६.२६

मलेसियन रिंगिट

२७.७०

२७.७३

२७.८२

२७.८६

कोरियन वन

१००

९.९३

९.९५

९.९८

१०

स्विडिस क्रोनर

१२.५२

१२.६४

१२.५८

१२.७०

डेनिस क्रोनर

१९.०३

१९.१०

१९.११

१९.१८

हङकङ डलर

१६.९५

१६.९५

१७.०३

१७.०३

कुबेती दिनार

४२९.७६

४३०.२६

४३१.७१

४३२.२१

बहराइन दिनार

३५१.६३

३५१.६८

३५३.२२

३५३.२७

 

 

Advertisement