शिखर इन्स्योरेन्सले लाभांश नदिने !

Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले गत गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

फागुन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफा सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको छ । 

Advertisement

त्यस्तै गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाएको बताएको छ ।


 

Advertisement