अमेरिकी डलर स्थिर हुँदा युरो र पाउन्ड बढ्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन ७ गते, १९ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर छ । आज १ डलरको खरिद दर १३२.५३ छ भने बिक्री दर १३३.१३ रुपियाँ तोकिएको छ । हिजो पनि यही दर कायम थियो । 

त्यसैगरी, यस दिन युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि बढेको छ । आज युरो १ को खरिद दर १४२.८१ र बिक्री दर १४३.४६ रुपियाँ छ । अघिल्लो दिन यस्तो दर क्रमशः खरिद १४२.७७ रुपियाँ र बिक्री १४३.४२ रुपियाँ थियो । 

Advertisement

साथै, राष्ट्र बैंकले सोमबारका लागि बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६.९९ रुपियाँ र बिक्री दर १६७.७४ निर्धारण गरेको छ । जुन हिजो खरिद १६६.८९ रुपियाँ र बिक्री १६७.६४ थियो । 

अघिल्लो कारोबार दिनको तुलनामा आज जापानी येन, चिनियाँ युआन, साउदी तथा कतारी रियाल, युएई दिराम आदिको भाउ भने स्थिर छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.५३

१३२.५३

१३३.१३

१३३.१३

युरोपियन युरो

१४२.७७

१४२.८१

१४३.४२

१४३.४६

पाउन्ड स्टर्लिङ

१६६.८९

१६६.९९

१६७.६४

१६७.७४

स्विस फ्रांक

१५०.४१

१५०.४९

१५१.१०

१५१.१७

अस्ट्रेलियन डलर

८६.४८

८६.५७

८६.८७

८६.९६

क्यानेडियन डलर

९८.३१

९८.२८

९८.७६

९८.७२

सिंगापुर डलर

९८.४७

९८.४६

९८.४२

९८.९०

जापानी येन

१०

८.८२

८.८२

८.८६

८.८६

चिनियाँ युआन

१८.४२

१८.४२

१८.५१

१८.५१

साउदी रियाल

३५.३४

३५.३४

३५.५०

३५.५०

कतारी रियाल

३६.३४

३६.३४

३६.५१

३६.५१

थाइ भाट

३.६८

३.६८

३.६९

३.७०

युएइ दिराम

३६.०८

३६.०८

३६.२५

३६.२५

मलेसियन रिंगिट

२७.७२

२७.७२

२७.८५

२७.८५

कोरियन वन

१००

९.९४

९.९५

९.९९

९.९९

स्विडिस क्रोनर

१२.७०

१२.७०

१२.७५

१२.७६

डेनिस क्रोनर

१९.१५

१९.१६

१९.२४

१९.२५

हङकङ डलर

१६.९४

१६.९४

१७.०२

१७.०२

कुबेती दिनार

४३०.२६

४३०.३५

४३२.२१

४३२.३०

बहराइन दिनार

३५१.५६

३५१.५४

३५३.१५

३५३.१३

 

 

 

Advertisement