सीईओ पदका लागि नेपाल पुनर्बीमा कम्पनीले माग्यो दरखास्त

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि शैक्षिक योग्यता र अनुभव हासिल गरेकाबाट आवेदन माग गरेको छ ।

लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने कम्पनीले जनाएको छ ।

Advertisement

इच्छुकले सो पदमा आजका मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । दरखास्त शुल्क पाँच हजार रूपियाँ लाग्नेछ । 

undefined

Advertisement