गार्डियन माइक्रो लाइफको साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

Advertisement

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । 

संचालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा बिराटनगरमा सम्पन्न सधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । 

Advertisement

सोही साधारण सभाले पाँच जना सञ्चालक चयन गरेको छ । संस्थापक शेयधनीहरुको तर्फबाट उदिप श्रेष्ठ, डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, सिए त्रिशिला झुनझुनवाला र स्वतन्त्र बिज्ञ संचालकमा प्रमोदप्रसाद भट्टराई चयन भएका भएका छन् । 

Advertisement