यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो, चारको मृत्यु

Advertisement

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा चार जनाको मृत्यु भएको छ । ३३ जनाको जीवितै उद्धार गरिएको छ । 

धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बरर नखुलेको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement