म्युचुअल फन्डका लागि हाथवे इन्भेष्टमेन्टको ‘लक इन’ अवधि चैत १ गतेपछि सकिने

Advertisement

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि चैत १ गते सकिने भएको छ ।

‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । 

Advertisement

सामूहिक लगानी कोषको ‘लक इन’ मा ३६ हजार ५१२ कित्ता सेयर छन् । यो शेयर चैत १ गतेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । 

कम्पनीको सेयर रजिस्ट्रारमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

undefined

Advertisement

Advertisement