तेह्र लाख ५३ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १३ लाख ५३ हजार १ सय २८.५१ कित्ता शेयर सूचीकृत भएको छ । 

लुम्बिनी विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement

Advertisement