अमेरिकी डलर बढ्दा मलेसियन रिंगिट घट्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० चैत ६ गते, १९ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । हिजो १ डलरको खरिद मूल्य १३२.३१ रुपियाँ र बिक्री मूल्य १३२.९१ रहेकामा आज भने खरिद १३२.३६ रुपियाँ र बिक्री १३२.९६ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

Advertisement

त्यसैगरी मलेसियन रिंगिट भने घटेको छ । आज १ रिंगिटको खरिद दर २८.०५ रुपियाँ र बिक्री दर २८.१८ रुपियाँ छ । जुन, हिजो खरिद २८.१२ र बिक्री २८.२५ रुपियाँ थियो । 

साथै हिजोको तुलनामा युरोपियन युरो र पाउन्ड स्टर्लिङ बढेको छ । आज युरो १ को खरिद मूल्य १४४.३३ रुपियाँ र बिक्री १४४.९८ रुपियाँ छ । साथै, १ पाउन्डको खरिद १६८.६१ रुपियाँ तथा बिक्री १६९.३८ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३१

१३२.३६

१३२.९१

१३२.९६

युरोपियन युरो

१४४.०७

१४४.३३

१४४.७३

१४४.९८

पाउन्ड स्टर्लिङ

१६८.५८

१६८.६१

१६९.३४

१६९.३८

स्विस फ्रांक

१४९.७२

१४९.५८

१५०.४०

१५०.६६

अस्ट्रेलियन डलर

८६.८१

८६.९९

८७.२०

८७.३८

क्यानेडियन डलर

९७.७०

९७.७८

९८.१५

९८.२२

सिंगापुर डलर

९८.९०

९८.९६

९९.३५

९९.४१

जापानी येन

१०

८.८८

८.८८

८.९२

८.९२

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४७

१८.४७

साउदी रियाल

३५.२८

३५.२९

३५.४४

३५.४५

कतारी रियाल

३६.२८

३६.२९

३६.४४

३६.४६

थाइ भाट

३.६९

३.६८

३.७१

३.७०

युएइ दिराम

३६.०२

३६.०४

३६.१९

३६.२१

मलेसियन रिंगिट

२८.१२

२८.०५

२८.२५

२८.१८

कोरियन वन

१००

९.९४

९.९३

९.९९

९.९८

स्विडिस क्रोनर

१२.७८

१२.७६

१२.८४

१२.८२

डेनिस क्रोनर

१९.३२

१९.३५

१९.४१

१९.४४

हङकङ डलर

१६.९२

१६.९३

१६.९९

१७

कुबेती दिनार

४३०.३६

४३०.७१

४३२.३१

४३२.६६

बहराइन दिनार

३५१.०३

३५१.१२

३५२.६२

३५२.७२

 

 

 

Advertisement

Advertisement