मैलुङ खोला जलविद्युत कम्पनीद्वारा लाभांश घोषणा, बुक क्लाज कहिले ?

Advertisement

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । 

हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट  २.२२११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.११६९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

यसैबीच लाभांश पारित गर्न कम्पनीले चैत्र २९ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभाको प्रयोजनका लागि चैत्र १६ गते  बुक क्लोजको मिति समेत तय गरेको कम्पनीले उल्लेख गरेको छ । 

Advertisement

Advertisement