लगातार उकालो चढ्दै अमेरिकी डलर, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ वैशाख ७ गते, अप्रिल १९ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको डलरको भाउ निरन्तर उकालो चढिरहेको छ । 

आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.३७ रुपियाँ र बिक्री दर १३३.९७ रुपियाँ छ । हिजो भने खरिद १३३.३६ रुपियाँ र बिक्री १३३.९६ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि बढेको छ । हिजो युरो १ को खरिद मूल्य १४१.९३ रुपियाँ र बिक्री मूल्य १४२.५७ रुपियाँ रहेकामा यस दिन खरिद १४२.३२ रुपियाँ र बिक्री १४२.९६ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

साथै, आज पाउन्ड १ को खरिद दर १६६.३५ रुपियाँ र बिक्री दर १६७.१० रुपियाँ निर्धारण भएकामा अघिल्लो कारोबार दिन भने खरिद १६६.१४ रुपियाँ र बिक्री १६६.८९ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३६

१३३.३७

१३३.९६

१३३.९७

युरोपियन युरो

१४१.९३

१४२.३२

१४२.५७

१४२.९६

पाउन्ड स्टर्लिङ

१६६.१४

१६६.३५

१६६.८९

१६७.१०

स्विस फ्रांक

१४६.४०

१४६.७२

१४७.०६

१४७.३८

अस्ट्रेलियन डलर

८५.७०

८५.८९

८६.०९

८६.२८

क्यानेडियन डलर

९६.६०

९६.९२

९७.०३

९७.३५

सिंगापुर डलर

९७.९०

९८.०६

९८.३४

९८.५०

जापानी येन

१०

८.६२

८.६३

८.६६

८.६७

चिनियाँ युआन

१८.४२

१८.४३

१८.५१

१८.५१

साउदी रियाल

३५.५५

३५.५५

३५.७१

३५.७१

कतारी रियाल

३६.५७

३६.५७

३६.७३

३६.७३

थाइ भाट

३.६२

३.६३

३.६४

३.६५

युएइ दिराम

३६.३१

३६.३१

३६.४८

३६.४८

मलेसियन रिंगिट

२७.८३

२७.८८

२७.९६

२८.०१

कोरियन वन

१००

९.६४

९.७०

९.६८

९.७५

स्विडिस क्रोनर

१२.१८

१२.२५

१२.२३

१२.३०

डेनिस क्रोनर

१९.०२

१९.०७

१९.११

१९.१६

हङकङ डलर

१७.०३

१७.०३

१७.११

१७.११

कुबेती दिनार

४३२.६९

४३२.६५

४३४.६४

४३४.६०

बहराइन दिनार

३५३.७४

३५३.७४

३५५.३३

३५५.३३

 

 

 

Advertisement