युरो र पाउन्ड बढ्दा हङकङ डलर स्थिर, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत ९ गते, २२ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । यस दिन १ युरोबराबर खरिद मूल्य १४४.८३ रुपियाँ र बिक्री मूल्य १४५.४८ रुपियाँ रहेको छ । जुन अघिल्लो दिन खरिद १४३.९३ रुपियाँ र बिक्री १४४.५८ रुपियाँ थियो । 
त्यस्तै, स्थानीय बजारमा १ पाउन्डबराबर खरिद दर १६९.३२ रुपियाँ र बिक्री दर १७०.०८ रुपियाँ तोकिएको छ । बिहीबार भने खरिद १६८.५६ र बिक्री १६९.३२ रुपियाँ थियो । 

बिहीबारको तुलनामा यस दिन अमेरिकी डलर भने घटेको छ भने हङकङ डलरको भाउ स्थिर छ ।

Advertisement

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.७६

१३२.७४

१३३.३६

१३३.३४

युरोपियन युरो

१४३.९३

१४४.८३

१४४.५८

१४५.४८

पाउन्ड स्टर्लिङ

१६८.५६

१६९.३२

१६९.३२

१७०.०८

स्विस फ्रांक

१४९.०३

१४८.६३

१४९.७०

१४९.३०

अस्ट्रेलियन डलर

८६.५३

८७.६५

८६.९२

८८.०४

क्यानेडियन डलर

९७.६१

९८.३१

९८.०६

९८.७६

सिंगापुर डलर

९८.७६

९९.११

९९.२१

९९.५६

जापानी येन

१०

८.७५

८.७८

८.७९

८.८२

चिनियाँ युआन

१८.४४

१८.४४

१८.५३

१८.५२

साउदी रियाल

३५.४०

३५.३९

३५.५६

३५.५५

कतारी रियाल

३६.४०

३६.४०

३६.५७

३६.५६

थाइ भाट

३.६७

३.६८

३.६८

३.७०

युएइ दिराम

३६.१५

३६.१५

३६.३१

३६.३१

मलेसियन रिंगिट

२८.०२

२८.१५

२८.१५

२८.२८

कोरियन वन

१००

९.९१

१०

९.९५

१०.०५

स्विडिस क्रोनर

१२.६६

१२.७३

१२.७२

१२.७९

डेनिस क्रोनर

१९.३०

१९.४२

१९.३९

१९.५१

हङकङ डलर

१६.९७

१६.९७

१७.०५

१७.०५

कुबेती दिनार

४३१.५७

४३१.८२

४३३.५२

४३३.७७

बहराइन दिनार

३५२.१९

३५२.१४

३५३.७८

३५३.७३

 

 

 

Advertisement

Advertisement