आजको विनिमय दर : अमेरिकी डलर घट्यो, युरो र पाउन्ड बढ्यो

Advertisement

काठमाडौं । आज २०८० चैत १४ गते, २७ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आइतबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज बुधबार भने घटेको छ । 

Advertisement

यस दिन अमेरिकी १ डलरबराबर खरिद दर १३२.९६ रुपियाँ र बिक्री दर १३३.५६ रुपियाँ रहेकामा हिजो खरिद १३३.१९ रुपियाँ र बिक्री १३३.७९ रुपियाँ थियो । 

त्यस्तै, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि बढेको छ । यस दिन १ युरोको खरिद मूल्य १४४.४३ रुपियाँ र बिक्री मूल्य १४४.९८ रुपियाँ रहेको छ । अघिल्लो दिनचाहिँ खरिद १४४.१४ रुपियाँ र बिक्री १४४.४३ रुपियाँ थियो । 

बुधबारका लागि राष्ट्र बैंकले पाउन्ड १ को खरिद दर १६८.३१ रुपियाँ र बिक्री दर १६९.०७ रुपियाँ तोकेको छ । अघिल्लो कारोबार दिन भने खरिद १६८.२२ रुपियाँ र बिक्री १६८.९८ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१९

१३२.९६

१३३.७९

१३३.५६

युरोपियन युरो

१४४.१४

१४४.४३

१४४.७९

१४४.९८

पाउन्ड स्टर्लिङ

१६८.२२

१६८.३१

१६८.९८

१६९.०७

स्विस फ्रांक

१४८.३०

१४७.५५

१४८.९७

१४८.२२

अस्ट्रेलियन डलर

८७.०३

८७.१८

८७.४३

८७.५८

क्यानेडियन डलर

९८.०१

९८.०३

९८.४५

९८.४७

सिंगापुर डलर

९८.९८

९८.९४

९८.४२

९९.३९

जापानी येन

१०

८.८०

८.७९

८.८४

८.८३

चिनियाँ युआन

१८.४६

१८.४२

१८.५५

१८.५०

साउदी रियाल

३५.५१

३५.४५

३५.६७

३५.६१

कतारी रियाल

३६.५२

३६.४६

३६.६८

३६.६२

थाइ भाट

३.६६

३.६७

३.६८

३.६८

युएइ दिराम

३६.२७

३६.२१

३६.४३

३६.३७

मलेसियन रिंगिट

२८.१९

२८.१७

२८.३२

२८.३०

कोरियन वन

१००

९.९२

९.९३

९.९६

९.९७

स्विडिस क्रोनर

१२.५७

१२.६०

१२.६३

१२.६६

डेनिस क्रोनर

१९.३३

१९.३५

१९.४१

१९.४४

हङकङ डलर

१७.०३

१७

१७.११

१७.०७

कुबेती दिनार

४३२.९३

४३२.२४

४३४.८८

४३४.१९

बहराइन दिनार

३५३.३२

३५२.६९

३५४.९१

३५४.२८

 

 

 

Advertisement

Advertisement