चिरख्वा हाइड्रोपावरको ‘लक इन’ आगामी वैशाख १५ गते सकिँदै

Advertisement

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिँदै छ । 

लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisement

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४० लाख रुपैयाँ बराबरको ४० हजार कित्ता शेयर लक इनमा छ । 

कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको शेयर गत कात्तिक १६ गते बाँडफाँट गरेको थियो ।

कम्पनीको शेयर रजिस्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Advertisement

Advertisement