सिटिजन लाइफको ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स’मा उत्कृष्ट शाखा प्रमुखहरु सम्मानित

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरास्थित, रुपाकोट रिसोर्टमा ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स–२०२४’ कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गरेको हो । साथै आउदो समयका लागि आवश्यक व्यापार रणनीतिहरुबारे छलफल भएको कम्पनीले जनाएको छ । 

Advertisement

कार्यक्रममा कम्पनीका सीईओ पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुखहरु गरी ६० जनाको सहभागिता रहेको थियो ।

null

Advertisement

Advertisement