अमेरिकी डलर स्थिर हुँदा युरो र पाउन्ड घट्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० चैत १८ गते, ३१ मार्च २०२४ । सदा झैं नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार अमेरिकी १ डलरबराबर खरिद दर १३३.१५ रुपियाँ र बिक्री दर १३३.७५ रुपियाँ रहेकामा आज पनि सोही दर कायम छ । 

Advertisement

त्यस्तै, युरोपियन युरो र बेलायती पाउन्ड भने घटेको छ । आज १ युरोको खरिद मूल्य १४३.६६ रुपियाँ र बिक्री मूल्य १४४.३१ रुपियाँ रहेको छ, जुन अघिल्लो कारोबार दिन खरिद १४४.७२ र १४४.३७ रुपियाँ थियो । 

आइतबारका लागि राष्ट्र बैंकले पाउन्ड १ को खरिद दर १६७.९४ रुपियाँ र बिक्री दर १६८.६९ रुपियाँ तोकेको छ । शुक्रबार भने खरिद १६८.०८ रुपियाँ र बिक्री १६८.८३ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१५

१३३.१५

१३३.७५

१३३.७५

युरोपियन युरो

१४४.७२

१४३.६६

१४४.३७

१४४.३१

पाउन्ड स्टर्लिङ

१६८.०८

१६७.९४

१६८.८३

१६८.६९

स्विस फ्रांक

१४७.०८

१४७.६७

१४७.७४

१४८.३४

अस्ट्रेलियन डलर

८६.४९

८६.७१

८६.८८

८७.१०

क्यानेडियन डलर

९८.०२

९८.२५

९८.४६

९८.६९

सिंगापुर डलर

९८.६०

९८.७०

९९.०४

९९.१४

जापानी येन

१०

८.८०

८.८०

८.८४

८.८४

चिनियाँ युआन

१८.४२

१८.४४

१८.५०

१८.५२

साउदी रियाल

३५.५०

३५.५०

३५.६६

३५.६६

कतारी रियाल

३६.५१

३६.५१

३६.६७

३६.६८

थाइ भाट

३.६५

३.६६

३.६७

३.६८

युएइ दिराम

३६.२६

३६.२६

३६.४२

३६.४२

मलेसियन रिंगिट

२८.१३

२८.१८

२८.२६

२८.३१

कोरियन वन

१००

९.८६

९.८८

९.९०

९.९३

स्विडिस क्रोनर

१२.४७

१२.४५

१२.५३

१२.५०

डेनिस क्रोनर

१९.२७

१९.२६

१९.३६

१९.३५

हङकङ डलर

१७.०२

१७.०१

१७.०९

१७.०९

कुबेती दिनार

४३२.७४

४३२.७७

४३४.६९

४३४.७२

बहराइन दिनार

३५३.१८

३५३.१७

३५४.७७

३५४.७७

 

 

 

Advertisement

Advertisement