अमेरिकी डलर र कतारी रियालको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० चैत १९ गते, अप्रिल १ २०२४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज पनि अमेरिकी डलरको भाउ स्थिर छ । गत शुक्रबार र आइतबार पनि  अमेरिकी १ डलरबराबर खरिद दर १३३.१५ रुपियाँ र बिक्री दर १३३.७५ रुपियाँ रहेकामा आज पनि सोही दर कायम छ । 

Advertisement

यस दिन कतारी रियालको भाउ पनि स्थिर छ । हिजो १ रियालको खरिद दर ३६.५१ रुपियाँ र बिक्री दर ३६.३८ रुपियाँ रहेकामा आज पनि सोही दर कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, युरोपियन युरो र बेलायती पाउन्ड भने बढेको छ । आज १ युरोको खरिद मूल्य १४३.७४ रुपियाँ र बिक्री मूल्य १४४.३८ रुपियाँ तोकिएको छ । जुन  अघिल्लो दिन खरिद १४३.६६ रुपियाँ र बिक्री १४४.३१ रुपियाँ रहेको थियो । 

अमेरिकी डलर र कतारी रियालीसँगै जापानिज येन, चिनियाँ युआन, साउदी रियाल, थाई भाट आदिको भाउसमेत स्थिर छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१५

१३३.१५

१३३.७५

१३३.७५

युरोपियन युरो

१४३.६६

१४३.७४

१४४.३१

१४४.३८

पाउन्ड स्टर्लिङ

१६७.९४

१६८.१०

१६८.६९

१६८.८६

स्विस फ्रांक

१४७.६७

१४७.६५

१४८.३४

१४८.३१

अस्ट्रेलियन डलर

८६.७१

८६.८४

८७.१०

८७.२३

क्यानेडियन डलर

९८.२५

९८.३४

९८.६९

९८.७८

सिंगापुर डलर

९८.७०

९८.६७

९९.१४

९९.११

जापानी येन

१०

८.८०

८.८०

८.८४

८.८४

चिनियाँ युआन

१८.४४

१८.४४

१८.५२

१८.५२

साउदी रियाल

३५.५०

३५.५०

३५.६६

३५.६६

कतारी रियाल

३६.५१

३६.५१

३६.६८

३६.६८

थाइ भाट

३.६६

३.६६

३.६८

३.६८

युएइ दिराम

३६.२६

३६.२५

३६.४२

३६.४२

मलेसियन रिंगिट

२८.१८

२८.१८

२८.३१

२८.३१

कोरियन वन

१००

९.८८

९.८९

९.९३

९.९३

स्विडिस क्रोनर

१२.४५

१२.५०

१२.५०

१२.५६

डेनिस क्रोनर

१९.२६

१९.२७

१९.३५

१९.३५

हङकङ डलर

१७.०१

१७.०१

१७.०९

१७.०९

कुबेती दिनार

४३२.७७

४३२.७८

४३४.७२

४३४.७३

बहराइन दिनार

३५३.१७

३५३१८

३५४.७७

३५४.७७

 

 

 

Advertisement

Advertisement