अमेरिकी डलर बढ्दा घट्यो युरो र पाउन्ड, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० चैत २७ गते, अप्रिल ९ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।

आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३३.०१ र बिक्री दर १३३.६१ रुपियाँ रहेको छ । जुन हिजो खरिद १३२.९८ रुपियाँ र दर १३३.५८ रहेको थियो । 
। 

Advertisement

अघिल्लो कारोबार दिन युरोपियन १ युरोको खरिद मूल्य १४४.११ रुपियाँ र बिक्री मूल्य १४४.७६ रुपियाँ रहेकामा आज भने खरिद १४४.०१ रुपियाँ र बिक्री १४४.६६ रुपियाँ कायम भएको छ । 

त्यस्तै, यसदिन १ पाउन्डको खरिद दर १६७.९३ रुपियाँ र बिक्री दर १६८.६८ रुपियाँ तोकिएको छ । जुन अघिल्लो दिन खरिद १६८.०६ रुपियाँ र बिक्री दर १६८.८२ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.९८

१३३.०१

१३३.५८

१३३.६१

युरोपियन युरो

१४४.११

१४४.०१

१४४.७६

१४४.६६

पाउन्ड स्टर्लिङ

१६८.०६

१६७.९३

१६८.८२

१६८.६८

स्विस फ्रांक

१४७.४९

१४६.८१

१४८.१६

१४७.४७

अस्ट्रेलियन डलर

८७.४९

८७.६३

८७.८८

८८.०२

क्यानेडियन डलर

९७.८५

९७.८४

९८.३०

९८.२८

सिंगापुर डलर

९८.५९

९८.५८

९९.०४

९९.०३

जापानी येन

१०

८.७७

८.७६

८.८१

८.८०

चिनियाँ युआन

१८.३८

१८.३९

१८.४७

१८.४७

साउदी रियाल

३५.४५

३५.४६

३५.६१

३५.६२

कतारी रियाल

३६.४७

३६.४७

३६.६३

३६.६३

थाइ भाट

३.६४

३.६३

३.६५

३.६४

युएइ दिराम

३६.२०

३६.२२

३६.३७

३६.३८

मलेसियन रिंगिट

२८.०१

२७.९९

२८.१४

२८.१२

कोरियन वन

१००

९.८४

९.८१

९.८९

९.८५

स्विडिस क्रोनर

१२.५०

१२.५६

१२.५५

१२.६२

डेनिस क्रोनर

१९.३२

१९.३१

१९.४१

१९.३९

हङकङ डलर

१६.९९

१६.९८

१७.०६

१७.०६

कुबेती दिनार

४३२.४६

४३२.४७

४३४.४१

४३४.४२

बहराइन दिनार

३५२.७३

३५२.८०

३५४.३२

३५४.३९

 

 

 

 

Advertisement

Advertisement