अमेरिकी डलरसँगै घट्यो युरो र पाउन्ड पनि, आज कुन विदेशी मुद्रा कतिमा साटिँदैछ ?

Advertisement

काठमाडौं । आज २०८० चैत २९ गते, अप्रिल ११ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३२.१० रुपियाँ र बिक्री दर १३३.४० रुपियाँ छ । जुन हिजो, खरिद १३३.०१ र बिक्री १३३.६१ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, अघिल्लो कारोबार दिन १ युरोको खरिद मूल्य १४४.५६ रुपियाँ र बिक्री मूल्य १४५.२९ रुपियाँ रहेकामा आज भने खरिद १४४.२६ रुपियाँ र बिक्री १४४.९१ रुपियाँ कायम भएको छ । 

त्यस्तै, नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ पाउन्डको खरिद दर १६८.६३ रुपियाँ र बिक्री दर १६९.३९ रुपियाँ तोकेको छ । जुन अघिल्लो दिन खरिद १६८.७४ रुपियाँ र बिक्री १६९.५० रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०१

१३२.८०

१३३.६१

१३३.४०

युरोपियन युरो

१४४.५६

१४४.२६

१४५.२१

१४४.९१

पाउन्ड स्टर्लिङ

१६८.७४

१६८.६३

१६९.५०

१६९.३९

स्विस फ्रांक

१४७.३०

१४६.९९

१४७.९६

१४७.६६

अस्ट्रेलियन डलर

८८.११

८७.९३

८८.५०

८८.३२

क्यानेडियन डलर

९८

९७.९३

९८.४५

९८.३७

सिंगापुर डलर

९८.८५

९८.७८

९९.३०

९९.२३

जापानी येन

१०

८.७६

८.७५

८.८०

८.७९

चिनियाँ युआन

१८.३९

१८.३६

१८.४७

१८.४४

साउदी रियाल

३५.४६

३५.४०

३५.६२

३५.५६

कतारी रियाल

३६.४७

३६.४१

३६.६३

३६.५७

थाइ भाट

३.६६

३.६५

३.६७

३.६७

युएइ दिराम

३६.२२

३६.१६

३६.३८

३६.३३

मलेसियन रिंगिट

२८.०२

२७.९७

२८.१४

२८.१०

कोरियन वन

१००

९.८३

९.८३

९.८७

९.८७

स्विडिस क्रोनर

१२.६०

१२.६०

१२.६६

१२.६६

डेनिस क्रोनर

१९.३८

१९.३४

१९.४७

१९.४३

हङकङ डलर

१६.९९

१६.९६

१७.०६

१७.०३

कुबेती दिनार

४३२.६८

४३२

४३४.६३

४३३.९५

बहराइन दिनार

३५२.७९

३५२.२६

३५४.३८

३५३.८६

 

 

 

Advertisement

Advertisement