अमेरिकी डलरसहित यी पाँच विदेशी मुद्राको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० चैत ३० गते, अप्रिल १२ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसँगै अन्य केही मुद्राको भाउ स्थिर रहेको छ । 

आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३२.८० रुपियाँ र बिक्री दर १३३.४० रुपियाँ छ । हिजो पनि सोही खरिद कायम थियो । 

Advertisement

त्यस्तै, युरोपिय युरो र पाउन्ड स्टर्लिङको भाउ भने घटेको छ । अघिल्लो कारोबार दिन १ युरोको खरिद मूल्य १४४.२६ रुपियाँ र बिक्री मूल्य १४४.९१ रुपियाँ रहेकामा आज भने खरिद १४२.५३ रुपियाँ र बिक्री १४४.१७ रुपियाँ कायम भएको छ । 

त्यस्तै, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ पाउन्डको खरिद दर १६६.५३ रुपियाँ र बिक्री दर १६७.२८ रुपियाँ तोेकेको छ । हिजो भने खरिद १६८.६३ रुपियाँ र बिक्री दर १६९.३९ रुपियाँ तोकेको छ । 

अमेरिकी डलरसहित साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिंगिटको भाउ भने स्थिर छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.८०

१३२.८०

१३३.४०

१३३.४०

युरोपियन युरो

१४४.२६

१४२.५३

१४४.९१

१४४.१७

पाउन्ड स्टर्लिङ

१६८.६३

१६६.५३

१६९.३९

१६७.२८

स्विस फ्रांक

१४६.९९

१४५.५६

१४७.६६

१४६.२२

अस्ट्रेलियन डलर

८७.९३

८६.६५

८८.३२

८७.०४

क्यानेडियन डलर

९७.९३

९७.०३

९८.३७

९७.४७

सिंगापुर डलर

९८.७८

९८.१५

९९.२३

९८.५९

जापानी येन

१०

८.७५

८.६८

८.७९

८.७२

चिनियाँ युआन

१८.३६

१८.३५

१८.४४

१८.४३

साउदी रियाल

३५.४०

३५.४०

३५.५६

३५.५६

कतारी रियाल

३६.४१

३६.४१

३६.५७

३६.५७

थाइ भाट

३.६५

३.६३

३.६७

३.६५

युएइ दिराम

३६.१६

३६.१६

३६.३३

३६.३३

मलेसियन रिंगिट

२७.९७

२७.९७

२८.१०

२८.१०

कोरियन वन

१००

९.८३

९.७०

९.८७

९.७५

स्विडिस क्रोनर

१२.६०

१२.३७

१२.६६

१२.४२

डेनिस क्रोनर

१९.३४

१९.११

१९.४३

१९.१९

हङकङ डलर

१६.९६

१६.९५

१७.०३

१७.०३

कुबेती दिनार

४३२

४३१.२७

४३३.९५

४३३.२२

बहराइन दिनार

३५२.२६

३५२.२३

३५३.८६

३५३.८२

 

 

 

Advertisement

Advertisement