अमेरिकी डलरसहित युरो र पाउन्ड बढ्यो, आजको विदेशी विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ वैशाख १८ गते, अप्रिल ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिको भाउ बढेको छ ।

आज १ अमेरिकी डलरको खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३.८६ रुपियाँ रहेकामा अघिल्लो दिन खरिद १३३.०५ रुपियाँ र बिक्री १३३.६५ रुपियाँ थियो ।

Advertisement

त्यसैगरी, हिजो १ युरोको खरिद मूल्य १४२.७६ रुपियाँ र बिक्री मूल्य १४३.४१ रुपियाँ रहेकामा आज भने खरिद १४२.९० रुपियाँ र बिक्री १४३.५४ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, यसदिन १ पाउन्डको खरिद दर १६७.०८ रुपियाँ र बिक्री दर १६७.८३ रुपियाँ रहेकामा अघिल्लो दिन भने खरिद १६६.१९ रुपियाँ र बिक्री १६६.९४ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०५

१३३.२६

१३३.६५

१३३.८६

युरोपियन युरो

१४२.२८

१४२.९०

१४२.९३

१४३.५४

पाउन्ड स्टर्लिङ

१६६.१९

१६७.०८

१६६.९४

१६७.८३

स्विस फ्रांक

१४५.५२

१४६.२०

१४६.४८

१४६.८६

अस्ट्रेलियन डलर

८६.९३

८७.५४

८७.३२

८७.९३

क्यानेडियन डलर

९७.३२

९७.६५

९७.७६

९८.०९

सिंगापुर डलर

९७.६३

९८.०२

९८.०७

९८.४६

जापानी येन

१०

८.४०

८.५५

८.८४

८.५८

चिनियाँ युआन

१८.३६

१८.४०

१८.४४

१८.४९

साउदी रियाल

३५.४८

३५.५३

३५.६४

३५.६९

कतारी रियाल

३६.४९

३६.५४

३६.६६

३६.७०

थाइ भाट

३.६०

३.६०

३.६२

३.६२

युएइ दिराम

३६.२२

३६.२८

३६.३९

३६.४५

मलेसियन रिंगिट

२७.९१

२७.९५

२८.०३

२८.०८

कोरियन वन

१००

९.६६

९.६८

९.७०

९.७२

स्विडिस क्रोनर

१२.१८

१२.२२

१२.२४

१२.२८

डेनिस क्रोनर

१९.०८

१९.१६

१९.२४

१९.२५

हङकङ डलर

१७

१७.०३

१७.०७

१७.१०

कुबेती दिनार

४३२.०५

४३२.८७

४३४

३३४.८२

बहराइन दिनार

३५२.८९

३५३.४३

३५४.४९

३५५.०२

 

 

 

 

Advertisement

Advertisement