अमेरिकी डलर र जापानी येन स्थिर, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ वैशाख ३ गते, अप्रिल १५ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर र जापानी येनको भाउ स्थिर छ । 

आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३३.१७ रुपियाँ र बिक्री दर १३३.७७ रुपियाँ छ, जुन अघिल्लो दिन पनि यही थियो । 

Advertisement

त्यस्तै जापानी येन पनि स्थिर छ । हिजो १ येनको खरिद मूल्य ८.६९ रुपियाँ र बिक्री मूल्य ८.७३ रुपियाँ रहेकामा सोमबार पनि सोही दर कायम रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस दिन युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ भने घटेको छ । साथै, अमेरिकी डलर र जापानी येनबाहेक, चिनियाँ युआन, साउदी रियाल, मलेसियन रिंगिट, कोरियन वनको भाउ आइतबारको तुलनामा स्थिर छ ।  

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१७

१३३.१७

१३३.७७

१३३.७७

युरोपियन युरो

१४१.९२

१४१.७३

१४२.५६

१४२.३७

पाउन्ड स्टर्लिङ

१६६.१२

१६५.८२

१६६.८७

१६६.५६

स्विस फ्रांक

१४५.९६

१४५.६७

१४६.६१

१४६.३२

अस्ट्रेलियन डलर

८६.४८

८६.०९

८६.८७

८६.४८

क्यानेडियन डलर

९६.९१

९६.६८

९७.३५

९७.११

सिंगापुर डलर

९८

९७.८२

९८.४४

९८.२६

जापानी येन

१०

८.६९

८.६९

८.७३

८.७३

चिनियाँ युआन

१८.४०

१८.४०

१८.४८

१८.४८

साउदी रियाल

३५.५०

३५.५०

३५.५६

३५.५६

कतारी रियाल

३६.५१

३६.५२

३६.६७

३६.६६

थाइ भाट

३.६५

३.६४

३.६७

३.६६

युएइ दिराम

३६.२६

३६.२६

३६.४३

३६.४२

मलेसियन रिंगिट

२७.९२

२७.९२

२८.०४

२८.०४

कोरियन वन

१००

९.६५

९.६५

९.६९

९.६९

स्विडिस क्रोनर

१२.२९

१२.२५

१२.३५

१२.३०

डेनिस क्रोनर

१९.०२

१९

१९.११

१९.०८

हङकङ डलर

१६.९९

१६.९९

१७.०७

१७.०७

कुबेती दिनार

४३२.१९

४३२.१६

४३४.१३

४३४.११

बहराइन दिनार

३५३.२१

३५३.२४

३५४.८०

३५३.८३

 

 

 

 

 

Advertisement

Advertisement