नेपाल फाइनान्सले नौ महिनामा कमायो १३ लाख १८ हजार नाफा

Advertisement

काठमाडौं । नेपाल फाइनान्स लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ लाख १८ हजार रुपियाँ नाफा कमाएको छ । 

कम्पनीले आज प्रकाशित गरेको त्रैस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा घटाएको हो । गत आर्थिक वर्षको समीक्षा अवधिमा १ करोड ३ लाख रुपियाँ नाफा कमाएको थियो । 

Advertisement

फाइनान्सको इम्पेरमेन्ट चार्ज १ करोड ६६ लाख रुपियाँ छ । पैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २४ पैसामा सीमित भएको छ । 

फाइनान्सको चुक्ता पूँजी ७२ करोड ९४ लाख छ भने जगेडा कोषमा २५ करोड ४० लाख सञ्चित छ । 

Advertisement

Advertisement