प्रदेश ५ को ३६ अर्ब ४१ करोडको बजेट यस्तो छ (पूर्ण पाठसहित)

Advertisement

दाङ । प्रदेश ५ ले आउँदो आर्थिक बर्षका लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आइतबार प्रस्तुत बजेट गत बर्षको भन्दा आठ अर्ब ३० करोडले बढि हो । आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत आफै समालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश संसदमा बजेट पेश गरे । यस्तो छ बजेटः

Advertisement

Advertisement

Advertisement