‘सेल्फी किङ’ मा विपिन अनुबन्धित

Advertisement

काठमाडौँ । अभिनेता बिपिन कार्की नयाँ फिल्ममा ‘सेल्फी किङ’ बन्ने भएका छन् ।

प्रसाद’ निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले संयूक्तरूपमा निर्माण गर्न लागेको फिल्म ‘सेल्फी किङ’ मा लिड हिरोमा विपिन कार्की अनुबन्धित भएका छन् मा लिड हिरो विपिन कार्की अनुबन्धित भएका छन् ।

डेढ करोड बजेटमा बन्ने फिल्म ड्रामा जनरमा बन्नेछ र फिल्म बिपिनकै पात्र वरपर घुम्ने छ । भदौ १० गतेदेखि छायांकन सुरु हुने फिल्मका लिड फिमेल तय छैन । कर्णालीको जुम्लामा फिल्मांकन सुरु हुने प्रोजेक्टलाई हार्ट हाउस भनिएको छ ।

Advertisement

Advertisement

Advertisement