राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।

Advertisement

Advertisement

Advertisement