राजधानीमा बस पल्टियो, तीन जनाको मृत्यु, झण्डै दुई दर्जन घाइते

Advertisement

काठमाडौं । लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा दुर्घटनामा परेको हो ।

ओरालो बाटोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement