नेपाल बंगलादेश बैंकको लाभांश १२ प्रतिशत, नगद र बोनसको हिस्सा कति ?

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंकले १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक सञ्चालक समितिले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत बोनस सेयर(कर सहित) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement