सिद्धार्थ बैंकको नयाँ शाखा जनकपुरको रामानन्द चोकमा

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले जनकपुरस्थित रामानन्द चोक शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको उद्घाटन मंसिर २७ गते शुक्रबार रामानन्द चोक शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका हुन् ।

बैंकले रामानन्द चोक शाखा गत २०७६ भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

Advertisement

Advertisement

Advertisement