नेप्सेमा मल्टिपर्पोज फाइनान्सको १८ लाख कित्ता हकप्रद शेयर सूचीकृत

Advertisement

काठमाडौँ । मल्टिपर्पोज फाइनान्स कम्पनीको १८ लाख २५ हजार ६ सय ४३ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा उक्त परिमाणको हकप्रद शेयर सोमबार सूचीकृत भएको हो ।

Advertisement

Advertisement

Advertisement