एनएमबि बैंकले ल्यायो ‘घर कर्जा’मा स्थीर ब्याजदर सहितको नयाँ योजना

Advertisement

काठमाडौँ । एनएमबि बैंकले ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ ५ बर्ष सम्म स्थीर ब्याजदर सहित नयाँ योजना प्रस्तुत गरेको छ ।

उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम २५ बर्ष रहेको छ ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement