आईसीएफसी फाइनान्स र गणपति माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । आईसीएफसी फाइनान्स र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ५ लाख कित्ता भन्दा बढी बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ ।

आज आईसीएफसीको ४ लाख ४३ हजार २ सय ९६ कित्ता र गणपतिको ७२ हजार ४ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

Advertisement

Advertisement

Advertisement