सेयर बजार थप एक साता बन्द गर्दै नेप्से

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर बजार थप एक साता बन्द गर्ने तयारी गरेको छ । नेप्सेले सोमबार सञ्चालक समितिको अनलाइनमार्फत बैठक बसेर एक साताका लागि बजार बन्द गर्ने तयारी गरेको नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले बताए ।

गत साता बजार बन्द गर्ने र सुचारु गर्ने विषयमा विवाद चर्किएपछि नेपाल धितोपत्र बोर्डले हस्तक्षेप गरेर नेप्सेलाई सोमबारसम्म कारोबार बन्द गर्न निर्देशन दिएको थियो । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लडकाउनको अवधि थप भएको सन्दर्भमा नेप्सेले पनि बजार थप एक साता बन्द गर्न लागेको हो ।

सेयर बजारबाटै कमाई गर्दै पेट पाल्दै आएका वर्गलाई बजार बन्द हुँदा मर्का परे पनि अहिलेको समयमा बजार भारी गिरावट हुनसक्ने र कोरोना संक्रमणको जोमि

Advertisement

Advertisement

Advertisement