फेरी थपिए ९ जना कोरोना संक्रमित, संख्या पुग्यो २६७

Advertisement

काठमाडौं । ९ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीका अनुसार शुक्रबार साँझ ९ जना कोरोना संक्रमित थपिएका हुन् ।

पर्सामा ४ जना, उदयपुरमा एक जना, दांगका ३ जनामा र काठमाडौं सतुंगलका एक जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कोरोना संक्रमितहरुको संख्या २६७ जना पुगेको छ ।

Advertisement

Advertisement