बज्रवाराही चापागाउँ अस्पतालले माग्यो कर्मचारी, कुन पदमा कति जना ?

Advertisement

काठमाडौं । बज्रवाराही चापागाउँ अस्पताल, गोदावरी ललितपुरले रिक्त पदपूर्तिका लागि करारमा कर्मचारी माग गरेको छ । 

अस्पतालले पाँचौंदेखि नवौं तहसम्म कर्मचारी माग गरेको छ । जसमा गाइनोकोलोजिस्ट, हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन रहेका छन् । 

Advertisement

इच्छुक र योग्य उम्मेदवारले आजको मितिले १५ दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ । 

undefined

Advertisement

Advertisement