छ जना कोरोना संक्रमित थपिए, कूल संख्या २७३ पुग्यो

Advertisement

काठमाडौँ । आजपनि ६ जना कोरोना संक्रमित थपिएका छन् । यी थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २७३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बर्दियाका १, सिराहाका १, पर्साका २, सर्लाहीका १ र चितवनका १ गरी ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

Advertisement

Advertisement

Advertisement