आगामी वर्षमै सम्पन्न हुने र चालु आयोजनालाई निरन्तरता दिइनेछः अर्थमन्त्री

Advertisement

काठमाडौँ । सरकारले कोरोना रोकथाम गर्ने, आगामी वर्षमै सम्पन्न हुने र चालु आयोजनालाई निरन्तरता र सुनिस्चित गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement