कोरोनासंग लड्न ६ अर्ब रुपैयाँ,

Advertisement

काठमाडौं । सरकारले कोरोनासँग लड्नका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीसँग लड्नका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेका हुन् ।

स्वास्थ्यसँग सम्बन्धित दिर्घकालिन पूर्वाधार निमाणका लागि १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement