लघु घरेलु उद्योगीलाई आयकरमा ७५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । सरकारले लघु घरेलु तथा साना उद्योगीहरुलाई आयकरमा ७५ प्रतिशतसम्म छुट दिएको छ । सरकारले बार्षिक २० लाखसम्म कारोबार गर्ने उद्योगीलाई ७५ प्रतिशत, २० देखि ५० लाखसम्म कारोबार गर्नेहरुलाई ५० प्रतिशत र ५० लाखदेखि एक करोडसम्म कारोबार गर्ने उद्योगहरुलाई २५ प्रतिशतसम्म आयकर छुट दिने घोषणा गरेको हो ।

Advertisement

Advertisement

Advertisement