नयाँ पर्यटन ऐनप्रति १२ संघसंस्थाको आपत्ति, गराए पर्यटन मन्त्रालयको ध्यानाकर्षण

Advertisement

काठमाडौँ । सरकारले पर्यटन सम्बद्ध संघसंस्थाहरुसँथ छलफल नै नगरी एकलौटी ढंगले पर्यटन नयाँ ऐन ल्याउन लागेको भन्दै विभिन्न १२ वटा संस्थाले आपत्ति जनाएका छन् ।

आज सम्पन्न पर्यटन सम्बद्ध १२ संस्थाका अध्यक्ष/प्रतिनिधिहरुको बैठकले सो ऐन आफूहरुलाई मान्य नहुने भन्दै पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

Advertisement

Advertisement