युनाइटेड र मञ्जुश्री फाइनान्सको ४ लाख ४३ हजार कित्ता बोनस शेयर सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा आज दुई फाइनान्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । युनाइटेड फाइनान्स र मञ्जुश्री फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार युनाइटेड फाइनान्सको ३ लाख ३ हजार १ सय ५५.७२ कित्ता र मञ्जुश्रीको १ लाख ४० हजार ७ सय १०.५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

Advertisement

Advertisement

Advertisement