काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय गाडीहरुको मेला ‘नाडा ईभी शो’ राजधानीको भृकुटीमण्डपमा जारी छ । चार दिने यो मेला असोज ९ गतेसम्म चल्ने छ । विद्युतीय सवारी साधनतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको, पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै गएको र सरक...
काठमाडौं । बीमा समितिले उधारो बीमाको समस्या करिब ९८ प्रतिशत समाधान भएको दावी गरेको छ । तर, बाँकी दुई प्रतिशत समस्या भने आफ्नो नियन्त्रण बाहिर रहेको समितिको तर्क छ । बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले उधारो बीमाको समस्या समाधान गर्न आफूहरु लागिपरेको र अ...
काठमाडौं । हुण्डाइको विद्युतीय सवारी साधन ‘आयोनिक फाइभ’ ग्राहकमाझ लोकप्रिय बन्दै गएको यसको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । एक करोड १६ लाख ९६ हजार रुपियाँ मूल्य कायम गरिएको यो गाडी अहिले परिस्कृत संस्करणमा नेपालमा आएको ह...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । ब्रोकरहरुको सिण्डकेट र दादागिरीबाट आजित भएका लगानीकर्ताहरुले आफूहरुले विगत लामो सयमदेखि माग गर्दै आएको कुरा धितोपत्र बोर्डले बल्ल सुनेको बताएका...
काठमाडौं । सानिमा लाइफले ‘धन संञ्चय’ बीमा योजना सञ्चालन गरिरहेको छ । यो योजना लोकप्रिय योजनामध्ये एक रहेको कम्पनीले जनाएको हो । पछिल्लो समय ‘धन सञ्चय’ योजनामा ग्राहकको आकर्षण बढ्नुको पछाडी कम्पनीले केही विशेषताहरुले प्रभाव पारेको भन्दै कम्...
काठमाडौं । बीमा कम्पनीहरु धमाधम मर्जरमा जान जान थालेसँगै बेरोजगार भएका सीईओ (प्रमुख कार्यकारी अधिकृत)हरु अर्को कम्पनीमा सीईओको खोजीमा लागेको छन् भने बहालवाला कतिपय सीईओहरुलाई भने जागिर जाने चिन्ताले सताउन थालेको छ । बहालवाला सीईओहरु मर्जरपछि पनि ...
काठमाडौं । बीमा कम्पनीहरुको जोखिमांकन फितलो भएको भन्ने प्रश्न उठिरहेको बेलामा जीवन बीमा कम्पनीहरुले यसलाई थप बलियो बनाउन बीमा समिति, बीमक संघ र स्वास्थ्य संस्थासहित तीनै पक्षले निकास खोज्नुपर्ने खाँचो औंल्याएका छन् । बीमितको स्वास्थ परीक्षण विभिन्न स्वास्थ्य संस्थ...
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरु बैंकको मुद्दती निक्षेपमा मात्रै केन्द्रित रहेको भन्दै लगानी निर्देशिका परिवर्तन गर्ने भएको छ । कम्पनीहरु ब्याजमा मात्रै रमाउनेभन्दा पनि आकर्षक प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने आवाज धेरै उठ्न थालेपछि समिति निर्देशिका परिमार्जनमा ल...
काठमाडौं । विगत २५ वर्षदेखि बीमा क्षेत्रमा आवद्ध रहेका र गएको १२ वर्षदेखि निरन्तर बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भई व्यवस्थापनको नेतृत्व गर्दै आएका सुधुम्न उपाध्याय अहिले सानिमा जनरल इन्स्योरेन्सको सीईओ छन् । अर्गानिक व्यवसायमा विश्वास गर्ने उनी प्रतिस्पर्धी बज...
काठमाडौं । पैसा कमाउन मानिसहरुले जोखिमपूर्ण क्षेत्रमा पनि लगानी गर्छन् । मानिसलाई आफूले परिश्रम गरेर आर्जन गरेको पैसा सुरक्षित होस भन्ने चाहना एकातिर चाहना हुन्छ भने अर्कोतर्फ त्यो पैसाबाट बढी प्रतिफल लिन सकियो भन्ने स्वार्थ पनि हुन्छ । सुरक्षासँगै आकर्षण प्रतिफल ...
काठमाडौं । बीमा कम्पनीहरुले अधिकतम् बोनसको प्रचार गर्नु गलत भएको बताउँदै पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले यसमा बीमा समिति मुकदर्शक झन गम्भीर विषय भनेको बताएका छन् । अधिकांश बीमितले पाउने न्यूनतम बोनस भए पनि कम्पनीहरुले अधिकतम् बोनस दर प्...
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले कोरोना बीमाको पैसा दिन्छु भनेर सरकारले नदिएको भन्दै सरकारले नै झुक्याउने काम गरेको गुनासो गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले ‘कोरोना बीमाको पैसा दिन सुरु गर्ने हो’ भनेर अर्थ मन्त्रालय...
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त हुने भएका छन् । उनको नियुक्ति प्रक्रिया अर्थ मन्त्रालयले अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय बीमा कम्पनीले खुला प्रतिपर्धाबाट सीईओको माग गर्दा सहभागी भएका बराल ...
काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रालयले आफूलाई फिर्ता बोलाउन आटेको कुरा कम्पनीका सीईओ ज्ञानेन्द्र ओझाले पनि स्वीकार गरेका छन् । अर्थ मन्त्रिस्तरको गत चैत १३ गतेको निर्णयले ...
काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले ‘सरेण्डर’ (समर्पण) नभई योजनावद्ध रुपमा गरिने ‘प्लान सरेण्डर’ रोक्न खोजेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले प्लान सरेण्डर रोक्न आफूहरुले गृहकार्य ...
काठमाडौं । गएको साउनमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क करिव डेढ अर्बले बढेको छ । बीमा समितिको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क चार अर्ब ४७ करोड ५४ लाख रुपियाँ संकलन भएको छ जुन गत बर्षको भन्दा एक अर्ब ४८ करोडले बढी हो । गत वर्षको साउनम...
काठमाडौं । गएको साउनमा जीवन बीमा कम्पनीले दुई अर्ब २० करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । बीमा समितिले उपलब्ध गराएको विवरणअनुसार गएको बर्ष साउनको तुलनामा यस बर्र्षको साउनमा यस्तो शुल्कमा गिरावट आएको छ । गएको बर्ष साउनमा दुई अर्ब ७४ करोड बीमाशुल्क संकलन...
काठमाडौं । पछिल्लो समय निकै मानिसले प्रयोग गर्न थालेको चिनियाँ सामाजिक सञ्जाल टिकटकको लोकप्रियतासँगै विकृति पनि देखिने गरेको छ । टिकटकले विकृति बढाएको भन्दै कतिपय ठाउँ र समयमा यसलाई बन्द गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ । यस्ता सञ्जाललाई नियमन गर्ने जिम्म...
काठमाडौं । बीमा कम्पनीहरुले जलविद्युत बीमामा आकर्षण घट्न थालेको गुनासो गरेका छन् । जलविद्युत आयोजनाको लागि बीमाशुल्कमा उच्च वृद्धिपछि जलविद्युत कम्पनीहरु बीमा गर्न हिच्किचाउन थालेका हुन् । जलविद्युत कम्पनीहरुले बीमाशुल्कमा चर्को रकम असुल्ने कार्य भएकाले आफूहरुको ...
काठमाडौं । बीमा समितिले अभिकर्तालाई कुनै पनि हालतमा कम्पनीहरुले ऋण दिन नहुने र त्यसरी ऋण दिएको पाइएमा कारबाही गरिने बताएको छ । तर, यता अभिकर्ता भने आयस्तर हेरेर ऋण तिर्नसक्नेहरुलाई ऋण लिनुपर्ने अडान कायम राखेका छन् । यसअघि यस्तो सुविधा पाउँदै आएको अभिकर्...
काठमाडौं । बीमा क्षेत्रको लगानी एक आर्थिक वर्षमा करिब दुई खर्बले बढेको देखिएको छ । गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले गरेको कुल लगानी छ खर्ब २४ अर्ब रुपियाँ पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा यस्तो लगानी चार खर्ब ६९ अर्ब रुपियाँ मात्रै थियो । निर्जीवन बीमा कम्...
काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई दिने लाइसेन्सलाई चलखेलको रुपमा मात्रै हेर्न नहुने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नियमित प्रक्रियाअनुसार नै लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिने तयारी गरिएकाले त्यस...
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले एकल बीमाशुल्क बन्द गर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले एकल बीमाशुल्क बन्द गर्न बीमक संघसँग पनि राय लिइसकेको बताउँदै यसलाई बन्द गर्नुको विकल्प नरहेको बताएका हुन् । त्यस्तै, अभिकर्ताहरुले जम्मा पहिल...
काठमाडौं । बीमा क्षेत्रसँग जोडिएको सजन विक हत्याकाण्ड लगायतका घटनाले जोखिमको सुरक्षण गर्ने बीमा क्षेत्रमाथि नै चुनौती थपिएको छ । बीमामा जालसाजीका घटना बढेको भन्दै बीमा समितिले यस्ता घटनाको अनुसन्धानमा प्रहरीको साथ र सक्रियता खोजेको छ । बीमा समितिका अध्यक्ष ...
काठमाडौं । बीमा दावी भुक्तानीको विषयलाई लिएर नेशनल लाइफ इन्स्योरेन्स र बीमित पक्षबीच विवाद भएको छ । बीमितको मृत्यु भएपछि सात महिनासम्म कम्पनीले दावी भुक्तानी नदिएको बीमितकी श्रीमतीको गुनासो छ भने कम्पनीले दीर्घ रोग हुँदाहुँदै बीमा गरेको देखिँदा देखिँदै भुक्तान...