Advertisement

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले ललितपुर महानगरपालिका वडा नं. १३ स्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशी, गुहेश्वरी मर्चेण्ट बैंक...

काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बिवाईडि ब्राण्डका विद्युतिय सवारी स...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले करिब ६२ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।  लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता शेयर लिलामीमा राखेको हो । लिलामी शेयरको न्यूनतम मूल्य २ ...

काठमाडौं । बैंक खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१’ तयार गरी कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको छ । वि...

नेपाल राष्ट्र बैंक ले आ.ब. २०८०/८१ को तेस्रो त्रैमासिक समीक्षामा जारी गरेको छ । यसका व्यवस्था र असर निम्नानुसार छन । १. विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिश...

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जामा बैंकको लगानी हरेक वर्ष २ प्रतिशतका दरले वृद्धि गरी १० वर्षमा २० प्रतिशत पुर्याउने नीति बनाउन सरकारसँग माग गरेका छन् ।  शुक्रवार संस्थाको २२ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष क...

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद र सवारी कर्जामा लचिलो नीति लिएको छ । राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जा र असल कर्जाको जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक शेयर बिक्रीमा लचिलो नीति लिए...

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  विकास बैंकहरु मध्ये महालक्ष्मी एनसीएचएल सँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने प...

काठमाडौं ।  अब व्यक्तिगत वर्गका ऋणीहरुले घर जग्गाकिन्दा पहिला भन्दा बढी ऋण पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घरजग्गा  खरिद प्रयोजनको कर्जाको ‘ऋण भुक्तानी आम्दानी अनुपात&rsquo...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षामा पनि लचिलो कार्यदिशालाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुक...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  कोषले आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि सहायक चौथो तहदेखि नायब प्रबन्धक आठौं तहसम्मका विभिन्न आठ पदमा दरखास्त माग गरेको हो ।  इच्छुक र योग्य नेपाल...

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।   घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी ...

काठमाडौंं । लक्ष्मी सन्‌राइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ यो पहल सुरु गरेको बैठकले जनाएको छ ।  बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपियाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले आज मध्यान्ह ३ बजे अनलाइन बिडिङबाट सो बराबरको निक्षेप संकलन गर्न लागेको हो ।  राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो...

काठमाडौं । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरी थप २  वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।&nb...

काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बुधबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।  द्विपक्षी...

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  लघुवित्तले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको ।  यस शेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्था खरिद आवेदन द...

काठमाडौं । मुक्तिनाथ विकास बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौमा मंगलबार शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।  उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण क...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले पाँच विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रभु बैंकक...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक शेयर जेठ ४ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको य...

काठमाडौँ । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक...

काठमाडौं । सरकारले लघुवित्त वित्तीय संस्थाका ऋणीको ऋण पुनरतालिकीकरण र पुनरसंरचना गर्ने भएको छ ।  लघुवित्तका ऋणीहरुले समयमा ऋण तिर्न नसकेपछि यस्तो नीति ल्याउने घोषणा सरकारले गरेको हो ।  आज राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा आगामी आर्थिक बर्ष २०८...

काठमाडौं । नेपाल बीमक संघ र नेपाल बैंकर्स संघबीच सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने सम्झौता भएको छ ।  मंगलबार दुवै संघबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।  सम्झौता पत्रमा नेपाल ब...

काठमाडौं । मंगलबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ७ सयस घटेको हो भने चाँदी २५ रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ७ सय ५० र...

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  यस शेयरमा हाल विद्यमान शेयरधनीले मात्र खरिद आवेदन दिन पाउनेछन् ।  इच्छुक शेयरधनीले आवश्यक कागजातसहित २...