
काठमाडौं । नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी चयन भएका छन् । गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् । अध्यक्ष अधिकारीले नेपाल राष्ट्र...
काठमाडौं । लाभांश पारित गर्न सिटिजन्स बैंकले साधारण सभा डाकेको छ । बैंकले असोज २६ गते १७ औं वार्षिक साधारण सभा बोलाएको हो । सञ्चालक समितिको बैठकले हिजो बसेको बैठकले बिहान ११ बजेदेखि अमृतभोग कालिकास्थानमा साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्...
काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एनईभी नेपाल प्रालिसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा कामना सेवाका नायव कार्यकारी अधिकृत विनय दाहाल र एनईभी नेपाललका कार्यक...
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले निक्षेप तथा कर्जा सुरक्षण कोष बलियो भयो भने बैंकहरु डुब्दा पनि त्यसको असर नपर्ने बताएका छन् । बिहीबार कोषको ५०औं बार्षिकोत्सवमा उनले अमेरिकाको उदाहरण दिँदै नेपालमा पनि कोषलाई बलियो बनाउनु जरुरी...
काठमाडौं । ग्लोबल आइएमई बैंकले सिराहाको कल्याणपुर नगरपालिका वडा नं ११, कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक मिर्चैया शाखाको मातहतमा रहनेगरी यो एक्...
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा प्रदेश सरकार र बीमा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलल प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाह...
काठमाडौं । लघुबीमा कम्पनीहरुका लागि ‘एक अभिकर्ता एक कम्पनी’को नीति लागू नहुने भएको छ । स–साना बीमा मात्र गराउन अभिकर्ताहरु तयार नदेखिएपछि प्राधिकरणले यस्तो नीति अपनाइएको हो । विराटनगरमा प्रधान कार्यालय रहेको गार्डियन लाइफ इस्योरेन्सका प्र...
काठमाडौं । हरेक व्यक्तिको एउटा सपना हुन्छ आफनै स्वामित्वको सुन्दर घर होस् । तर, घर बनाउन घडेरी हुनुपपर्यो, जुन सबैको नहुन सक्छ । यही कुरालाई मध्यनजर गरेर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा&...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षण कोर्षले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताएका छन् । कोर्षको ५० औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘यसका लागि निजी क्ष...
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. कृष्णहरि पुस्करले सपथ लिएका छन् । आजै अर्थसचिवको कार्यभार सम्हालेका पुस्करले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् ।
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको निर्णय पालन गर्न अटेर गरेको छ । कम्पनीले बीमितको ३५ लाख रुपियाँ बराबरको दावी भुक्तानी गर्न आनाकानी गरेको पाइएको छ । प्राधिकरण स्रोतका अनुसार गाडीको बीमा दावी भुक्तानीका लागि धाइरहेका बीमितलाई ...
काठमाडौं । सिटिजन्स बैंकले ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । उक्त ऋणपत्रमध्ये १२ लाख इकाई सर्वसाधारणका ला...
काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (नमस्ते पे)ले आफ्नो मोवाइल एप्लिकेशन डाउनलोड गरी केवाईसी अपडेट गरे रु. ५० सित्तैमा पाइने योजना सुरु गरेको छ । कम्पनीले नजिकिँदो चाडपर्वलाई लक्षित गरी यो योजना ल्याएको कम्पनीले बता...
काठमाडौँ । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले 'आइएमई गरौँ,करोडपति बनौ' योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ कर...
पोखरा । पोखरा फाइनान्सको अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले अध्यक्ष गुरुङलाई चयन गर्ने निर्णय गरेको हो । रेको हो । गुरुङले यसअघि पोखरा फाइनान्स २ कार्यकालसम्म सीईओ भएरसमेत काम गरिसकेका छन् । फाइनान्सको अन्य ...
काठमाडौं । ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी उक्त पदमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पह...
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र शेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र शेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । यो सम्झौता बमोजिमको सुविधाहरु मुक्...
काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजि स्टेशन’ को सुरुवात गरेको छ । डिजि स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो, जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप,...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड २० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणहरुलाई बिक्री गरिएको ९६ लाख कित्ता र संस्थापकहरुको २ करोड २४ लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकरण भएसँगै आगामी ...
काठमाडौं । नेपाल बीमा प्राधिकरण ‘सरेण्डर’ (समर्पण) गर्न पाँच बर्ष पुगेको हुनुपर्ने नियम बनाउने योजनाबाट पछि हटेको छ । हाल यस्तो नियम तीन बर्षको छ । बीमितहरु अहिले आर्थिक मन्दीको प्रभावमा रहेको भन्दै प्राधिकरणले ‘सरेण्डर’को अवधि ...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा मझौला उद्यमलाई सहजरुपमा कर्जा दिन चुनौती देखिएको बताएका छन् । फिलिपिन्सको मनिमा आयोजित एलायन्स फर फाइनान्सियल इन्क्लूजन (एएफआई) को वार्षिक बैठक तथा ग्लोबल पोलिसी फोरमलाई सम्बोधन गर्दै उनले उक्...
काठमाडौं। बैंकको फर्दर पब्लिक अफरिङ (एफपीओ) मर्जर र एक्विजिसनको लाभमा कर उठाउनुपर्छ भनि सुझाव दिने पूर्वसचिव तथा पूर्वमन्त्री विद्याधर मल्लिक कर अध्ययन समितिको संयोजक बनेका छन् । मल्लिकले नै बैंकको एफपीओ र मर्जरको लाभमा कर अशुल्न अर्थमन्त्री प्रकाशशरण महतलाई सुझाव दिएक...
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग ए...
काठमाडौं । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने पक्का भएको छ । कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले हकप्रद जारी गर्न यही भदौ २९ गते सैद्धान्तिक स्वीकृती प्रदान गरेको हो । हदप्रद जारी गरेसँगै नेको इन्स्योरेन्सको बीमा प्राधिकरणले तोके...