Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन, आईटी, जलविद्युत, खानिजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्नेगरी बजेट निर्माण गरिने बताएका छन् ।  राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उनले पर्यट...

काठमाडौं । सरकारले रु. १०० को नोटमा नेपालको नयाँ चुच्चे नक्सा राखिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो । सरकारकी प्रवक्ता एवं सञ्चार त...

काठमाडौं । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ ।  उक्त सभाबाट ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश पारित भएको छ ।  कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्व ५० क...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन् ।  कार्ड जारी भएसँगै ब...

ललितपुर । कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले राससलाई बताए ।  “काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र...

गण्डकी । नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आएपनि ...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।  यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टि...

उद्धव सिलवाल  तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा धेरैको सहभागितासहित सम्मेलन सकिएको हो । सम्मेलनमा संकटबाट बाहिर ननिस्किसकेको अर्थतन्त्रलाई उकास्नका लागि आवश्यक पर्ने आर्थिक एजेन्डामा सबैै राजनीतिक दलले...

काठमाडौँ । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ ।  शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार हस्ताक्षर गरेका हुन्...

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको स्थिर छ । सुन प्रतितोला ११ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको ...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।  सो शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संघसंस्थाका लागि बिक्री...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० लाख ७३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको सोबराबरको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन पाउनेछन् । खरिदकर्ताले प्रचलि...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ–आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख एक हजार ४४५ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेका छन् । यी सबै शेयरमा आज (वैशाख २१ गते) सम्म म...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले कृषि प्राविधिक ‘ख’देखि प्रशासन सहव्यवस्थापकसम्मका पदमा आन्तरिक तथा खुला/समावेशी प्रतियोगात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरको हो । ...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६८ हजार ८०५ कित्ता संस्थापक शेयरमा आवेदन भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न प...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो अकबरे खुर्सानीको भाउ घटेको छ ।  आज हरियो अकबरे प्रतिकिलो २२५ रुपियाँ निर्धारण गरिएकामा हिजो भने ३२५ रुपियाँ थियो । हिजोको तुलनामा आज १०० रुपियाँ सस्तो भएको हो ।  त्यस्तै, हिजो ९० रुपि...

काठमाडौं । वसन्त ऋतृ लागेसँगै अन्नपूर्ण आधार शिविरको पदमार्गमा जाने पर्यटकको लर्को लाग्छ । पदयात्राका लागि यो पदमार्ग विश्व प्रख्यात पनि छ । यो मार्गमा पर्यटकका लागि खानपिनको खासै समस्या नभए पनि बास बस्न (सुत्न) भने समस्या हुने गरेको छ ।  सुत्ने समस्याका कारण जति ...

काठमाडौं । आज २०८१ वैशाख २१ गते, मे ३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकन डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३....

काठमाडौं । गएको जाडो याम (विन्टर सिजन)मा सगरमाथा आरोहण गर्न नक्कली आरोहण अनुमति–पत्र (फेक पर्मिट) जारी गरेको भन्दै पर्यटन विभागले छानविन समिति गठन गरेको छ ।  चार सदस्यीय समितिले १५ दिनभित्र छानविन गरी प्रतिवेदन बुझाउनुपर्नेछ । सगरमाथा चढ्न चार सदस्यीय...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २१ गते शुक्रबार, वैशाख कृष्णपक्षको दशमी तिथि । आज अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस । मेष  सबैको कल्याण र भलो चाहने ब्यक्तित्व हुने छ । अरुलाई सहयोग गरौँ गरौँ लाग्ने छ । पेशागत जीवन सन्तोषजनक रहने छ । ...

काठमाडौं । चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सेवा सुरु गरेको छ । विगत ३० बर्षदेखि सेलवेज र १० बर्षदेखि सेल्सबेरी ब्राण्डको आफ्नै भवनमा उच्चस्तरको स्टोर सुरु गरिएको हो ।  सेलवेज ग्रुप अन्तर्गत सेलवेज क्यास एण्ड स्पारी...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।  यसैक्रममा कम्पनीले १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको १,०६,९६,३२० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सलाई १०ः४ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।  कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणको स्वीकृति बमोजिम हकप्रद निष्काशनका लागि आगामी विशेष सधारण सभामा प्रस्ताव लैजाने निर्...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत भएको छ ।  सिंगटी हाइड्रोले शेयरधनीहरुका लागि जारी गरेको १०० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

  काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघले सूचना प्रविधि उद्योगको लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।  सरकारले आगामी आर्थिक वर्षको बजेटका तयारी गरिरहेका बेला महासंघका अध्यक्ष रञ्जितकुमार पोदारले सो माग गर्नुभएको हो ।...