Advertisement

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको भाउ बढेको छ ।  हिजो प्रतिकिलो ४०० रुपियाँ रहेको कुरिलो ५० रुपियाँले बढेर आज ४५० रुपियाँ कायम भएको छ ।  त्यस्तै, डल्ले च्याउ पनि महँगो भएको छ । हिजो ३०० रुपियाँ रहेको डल्ले च्याउ यस ...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा आज (चैत २७ गते) बस्दैछ ।  सगरमाथा लुम्बिनीको साधारणसभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत नगद...

काठमाडौं । आज २०८० चैत २७ गते, अप्रिल ९ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३...

काठमाडौं । भारतको चर्चित होम अप्लायन्स ब्रान्ड क्रम्पटनले यसपालिको नयाँ वर्ष २०८१ लक्षित गर्दै ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइल्याण्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ ।  यस योजना अन्तर्गत ग्राहकहरुले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र...

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ ।  बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने घोषणा गरेक...

मनहरी । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो ।  सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका...

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । मूल्य बढेसँगै आज नयाँ रेकर्ड कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तोला १ लाख ३६ हजार २ सय...

काठमाडौं । घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जसअनुसार आज (सोमबार) शेयर बजार बन्द हुने भएको हो ।  संघीय राजधानी काठमाडौंमै शेयर बजार सञ्चालक नेप्से कार्यालय पनि रहेकाले काठमाडौंमा सार्वजनिक बिदा हुँदा नेप्से पनि ब...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज पालुंगो र चमसुरको साग महँगो भएको छ ।  हिजो प्रतिकिलो १२५ रुपियाँमा बिक्री भएको चमसुर र पालुंगो आज भने २१.६७ रुपियाँले बढेर १४६.७६ रुपि...

काठमाडौं । आज २०८० चैत २६ गते, अप्रिल ८ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर छ । हिजो१ डलरबराबर खरिद दर १३२.९८ रुपियाँ र बिक्री दर १३३.५८ रहेकामा आज पनि सोही दर कायम रहेको छ ।  त्यस्तै...

टेक्सास । सामाजिक सञ्जालमार्फत टेस्ला कार उत्पादन कम्पनीका कार्यकारी प्रमुख ‘एलन मस्कले’ आठ अगस्टमा ‘रोबोट्याक्सी’ को सञ्चालन गर्ने घोषणा गरेका छन् । यो टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने मस्कले बताउनुभयो ।  टेस्लाले मानव नियन्त्...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २ लाख ७९ हजार ३ सय १७.५३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  मन्दाकिनी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार अब  मेगा बिजनेस ग्रुपले  ...

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो इभीको शुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ ।  सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोेको अवसरमा कम्पनीले टियागो इभीे नेपाली बजारमा आ...

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले उचालिएको छ । कारोबार रकम पनि सवा ४ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.७५ अंकले बढेको हो । १.१३ प्रतिशतले बजार बढ्दा नेप्से २०२६.८१ अंकमा उक्लिएको छ । ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)मा झण्डै २८ अर्ब रुपियाँ बराबरको आईपीओ स्वीकृतिका लागि पाइपलाइनमा छ । बिभिन्न ३५ कम्पनीको २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार रुपियाँ बराबरको आईपीओ पाइप लाइनमा रहे पनि तीन महिनादेखि निष्कासन अनुमति ठप्पै छ ।  ती कम्पनीहरु...

काठमाडौं । आइतबार पनि सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला २ हजार ९ सय र चाँदी प्रतितोला ५५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय, तेजावी सुन प्रतितोला १ लाख...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् ।&nbs...

एजेन्सी । इजिप्ट सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य १५ देखि २० प्रतिशतसम्म घटाएको छ ।  सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आगामी साता खाद्यवस्तुको मूल्य ३० प्रतिशतले घटाउने लक्ष्य लिएकाले गत मंगलवारदेखि कुखुरा र अन्डाको मूल्यमा उल्लेख्य गिरावट आएको बताइएको छ । ...

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पौने २ करोडभन्दा बढी कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  कम्पनीले संस्थापक शेयरधनी समूह ’क’ उपसमूह &lsq...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज बस्दैछ ।  सभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण ग...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार कोइरालोको भाउ घटेको छ । हिजो प्रतिकिलो २७५ रुपियाँ रहेको कोइरालो आज भने ४८.३३ रुपियाँले घटेर २२६.६७ रुपियाँ कायम छ ।  त्यस्तै, आज भिन्डी महँगिएको छ । हिजो प्रतिकिलो १०५ रुपियाँ रहेको भिन्डी ३० रुपिया...

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आगामी वैशाख २३ गते बस्ने भएको छ ।  सभा जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको प...

काठमाडौं । आज २०८० चैत २५ गते, अप्रिल ७ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर घटेको छ । यस दिन १ डलरबराबर खरिद दर १३२.९८ रुपियाँ र बिक्री दर १३३.५८ रहेको छ । जुन अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद &n...

काठमाडौं । माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा “माइडिया नै हो यसपाली उपहारले ल्याउने छ  खुसियाली” नामक उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अधिकतम ४६५०० सम्म क्यासब्याक आकर्षक क्यासब्याक रहेको छ ।...