Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी प्रेमराज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधुसूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खर...

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वैशाख १५ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । चैत्र २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । सभा कम्पनी...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिँदै छ ।  ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज सजिवनको भाउ बढेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सजिवन प्रतिकिलो १८३.३३ रुपियाँ छ । हिजो भने प्रतिकिलो १२५ रुपियाँ मात्रै थियो । आज किलोमा ५८.६७ रुपियाँ महँगो भएको हो । &n...

काठमाडौं ।  वर्ष २०८० मा नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ६ खर्ब १७ अर्ब ६९ करोड ८५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेले सार्वजनिक गरेको वर्ष २०८० को विभिन्न तथ्यांकले यस्तो देखाएको हो ।  यो वर्ष २०८० वै...

काठमाडौं । आज २०८० चैत ३० गते, अप्रिल १२ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसँगै अन्य केही मुद्राको भाउ स्थिर रहेको छ ।  आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३२.८० रुपियाँ र बिक्री दर ...

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीहरुलाई विद्युतीय गाडी दुर्घटनापछी गरिने व्यवस्थापन तालिम प्रदान गरेको छ ।  तालिममा विद्युतीय गाडी सम्बन्धि जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्था...

काठमाडौं । नेपालले साढे तीन महिनामै भारतबाट आठ अर्ब २६ करोड ६२ लाख रुपियाँको विद्युत् आयात गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।  राष्ट्र बैंकले यसलाई चालु आर्थिक बर्ष २०८०–८१ को आठ महिनासम्मको तथ्यांकमा समावे...

काठमाडौं । बिहीबार सुन मूल्य बढ्दा चाँदीको स्थिर छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपियाँमा कारोबार भइ...

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको 'लक इन' अवधि जेठ ४ गते सकिँदै छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयर गत मंसिर ५ गत...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रु...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । यद्यपि, कति बिक्रीमा राखिएको कित्ता र सोको मूल्य भने खुलाइएको छैन ।&nbs...

काठमाडौं । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न निलगिरि खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ । सभा, आगामी वैशाख २० गते दिन बस्नेछ ।  कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । सभा  काठमाडौं, लाजिम्पाटस्थित आरबी...

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारणसभा बस्दैछ । तीमध्ये दुई कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । अन्य कम्पनीका शेयरधनीको हात रित्तै हुने भएको छ ।  लाभांश वितरण गर्नेमा समता घरेलु लघुवित्त रहेको छ । कम्पनील...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको भाउ घटेको छ भने पुदिनाको भाउ घटेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज डल्ले च्याउ प्रतिकिलो ५० रुपियाँले बढेर ३७५ रुपियाँमा किनबेच भइरहेको छ । हिजो भने प्रतिकिलो ३२...

काठमाडौं । आज सार्वजनिक बिदा । इस्लाम धर्मावलम्बीको पर्व ईद–उल–फित्र–ईदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।  यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्ने छैनन् ।  शुक्रबार (भोलि) बैंक तथा वित्तीय संस्था...

काठमाडौं । आज २०८० चैत २९ गते, अप्रिल ११ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।  आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३२.१० रु...

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसर पारेर पोकर रनको १४औं संस्करण आयोजना हुने भएको छ । उक्त कार्यक्रमको प्रायोजकमा रोयल इनफिल्ड मोटरसाइकल रहेको छ । स्याफ्रेड समीटको आयोजनामा हुने पोकर रन चैत ३० गते काठमाडौं टूरिजम बोर्डबाट सुरु हुने छ । क्लासीक मोटरसाइकल प्रे...

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि साढे ३ अर्ब पनि पुग्न सकेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.७१ अंकले तल झरेको हो । ०.५२ प्रतिशतले बजार घट्दा नेप्से २०२५.३० अंकमा ओर्लिएको छ । ...

काठमाडौं । पछिल्लो १० दिनमा बैंकहरुमा भएको स्टकको ११८ केजी सुन सक्किएको छ । चैत १७ गते सम्म बिभिन्न बाणिज्य बैंकमा ११८ केजी सुन स्टक थियो । तर, चैत २८ गतेसम्म आउँदा त्यो सुन सक्किएको हो ।  अहिले नेपालमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा छ । बुधबार सुनको मू...

काठमाडौं । साना तथा मझौला उद्योग (एसएमइज) कम्पनीहरुलाई आईपीओ (साधारण शेयर) निष्काशन गर्न दिने नियमावली १० महिनादेखि अर्थ मन्त्रालयमै अड्किएको छ ।  नेपाल धितोपत्र बोर्डले गत जेठमै ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्ध...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा नयाँ वर्ष नयाँ कार २०८१ योजना ल्याएको छ ।  यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डि...

काठमाडौं । बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय र तेजावी प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपियाँमा कारोबा...

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । त्यसैगरी, प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  छनोटमा परेका मुख्य उम्...

एजेन्सी । टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले अन्य मुलुकमा जस्तै भारतमा पनि विद्युतीय कार हुनुपर्ने बताएका छन् । उनले टेस्लाले भारतमा विद्युतीय सवारी साधन उपलब्ध गराउनु आफ्नो कम्पनीका लागि स्वाभाविक प्रगति हुने बताए ।  ‘भारत अहिल...