Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)मा झण्डै २८ अर्ब रुपियाँ बराबरको आईपीओ स्वीकृतिका लागि पाइपलाइनमा छ । बिभिन्न ३५ कम्पनीको २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार रुपियाँ बराबरको आईपीओ पाइप लाइनमा रहे पनि तीन महिनादेखि निष्कासन अनुमति ठप्पै छ ।  ती कम्पनीहरु...

काठमाडौं । आइतबार पनि सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला २ हजार ९ सय र चाँदी प्रतितोला ५५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय, तेजावी सुन प्रतितोला १ लाख...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् ।&nbs...

एजेन्सी । इजिप्ट सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य १५ देखि २० प्रतिशतसम्म घटाएको छ ।  सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आगामी साता खाद्यवस्तुको मूल्य ३० प्रतिशतले घटाउने लक्ष्य लिएकाले गत मंगलवारदेखि कुखुरा र अन्डाको मूल्यमा उल्लेख्य गिरावट आएको बताइएको छ । ...

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पौने २ करोडभन्दा बढी कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  कम्पनीले संस्थापक शेयरधनी समूह ’क’ उपसमूह &lsq...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज बस्दैछ ।  सभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण ग...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार कोइरालोको भाउ घटेको छ । हिजो प्रतिकिलो २७५ रुपियाँ रहेको कोइरालो आज भने ४८.३३ रुपियाँले घटेर २२६.६७ रुपियाँ कायम छ ।  त्यस्तै, आज भिन्डी महँगिएको छ । हिजो प्रतिकिलो १०५ रुपियाँ रहेको भिन्डी ३० रुपिया...

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आगामी वैशाख २३ गते बस्ने भएको छ ।  सभा जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको प...

काठमाडौं । आज २०८० चैत २५ गते, अप्रिल ७ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर घटेको छ । यस दिन १ डलरबराबर खरिद दर १३२.९८ रुपियाँ र बिक्री दर १३३.५८ रहेको छ । जुन अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद &n...

काठमाडौं । माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा “माइडिया नै हो यसपाली उपहारले ल्याउने छ  खुसियाली” नामक उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अधिकतम ४६५०० सम्म क्यासब्याक आकर्षक क्यासब्याक रहेको छ ।...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । हिजो मूल्य बढेर रेकर्ड कायम भएको सुनको मूल्य प्रतितोला १ हजार ३ सय र चाँदीको मूल्य ३५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७ सय र तेजावी सुन प्रत...

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ ।  वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार&rsqu...

बैतडी । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको म...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार कुरिलो र डल्ले च्याउको मूल्य बढेको छ ।  आज कुरिलो किलोमा ५० रुपियाँ र डल्ले च्याउ ४८ रुपियाँले बढेको हो ।   कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिजो ४०० रुपियाँ रहेको ...

काठमाडौं । आज २०८० चैत २३ गते, अप्रिल ५ २०२४ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर बढेको छ । यस दिन १ डलरबराबर खरिद दर १३३.२१ रुपियाँ र बिक्री दर १३३.८१ रुपियाँ रहेकामा हिजो खरिद १३३.२० रुपिया...

ललितपुर । मेड इन नेपाल नारा सहित बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा शुरु भएको एक्स्पोको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठले हस्तकलाको केन्द्र र...

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.बीच बिहीबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  गरिमाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेनका तर्फबाट अध्यक्ष रमेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरे । सम्झ...

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । बजार तल झरे पनि आज कारोबार रकम भने ३ अर्ब नाघेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.७३ अंकले घटेको हो । ०.१३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००४.०५ अंकमा झरेको छ ।  समग्...

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सीजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ भन्ने नयाँ वर्षको उपहार योजना ल्याएको छ ।  यस उपहार योजना अन्तर्गत...

काठमाडौं । अन्तररास्ट्रिय ब्राण्ड एलजीले नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना अघि सारेको छ ।  यस योजना अन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु. १ ल...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ११ लाख ४७ हजार ५ सय ५५.९४१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  यसैक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता शेयर आज सूचीकृत भएको नेप्सेल...

काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । यसैक्रममा  बिहीबार सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ४० रुपियाा बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ...

काठमाडौं । एनएमबि बैंकले बिक्रीमा ल्याएको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधन...

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।  ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । हाल यो शेयरमा बैंकका विद्यमान स...