Advertisement

काठमाडौं । नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोका लागि उपोयोगी घरायसी सामानहरु बजारमा ल्याएको छ । सिजीले जाडो सिजनका लागि नयाँ सामग्रीहरु ल्याएको जनाएको छ । सिजीले नुहाउनको लागि इलेक्ट्रिक तथा ग्याँस गिजर, आकर्षक स्वरुप भएको वाटर डिस्पेन्सर (जसमा तातो ...

काठमाडौं । साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन भन्दै युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनल प्रालिले अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म तयार पारेको छ। सोमबार आयोजित कार्यक्रममा सक्षमका ट...

काठमाडों । मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ यस्तो सम्झौता भएको हो । सोमबार आयोजित कार्यक्रममा मेरो सुरक्षाका प्रम...

काठमाडौं । साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएको छ । नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड शुरु गर्न लागेको हो । यस प्रविधिमा नगद टिकट प्रिन्टिङ तथा स्...

काठमाडौंँ । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रि...

काठमाडौं । सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामको एप्स प्रयोगमा ल्याएको हो । एप्समा मन्त्रालयका भूमिसम्बन्धी सेवाहरुको सम्पूर्ण जानकारी उपलब्ध हुनेछ । भूमिसम्बन्धी कानुनसमेत ...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कले नवीन ढंगको प्रवद्र्धनात्मक योजना सुरु गरेको छ । कम्पनीले ‘जति इच्छा लाग्छ तिर्नुहोस, मज्जाले इन्टनेट चलाउनुहोस्’ नामक योजना सञ्चालन गर्दै बजार प्रवद्र्धन अभियान अघि बढाएको हो । दुई सातासम्म सञ्चालन हुने यस योजनामा ७ एमब...

काठमाडाः नेपालको अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट इन्टरनेशनलले एक्वायर गरेको छ । भाटभटेनी अनलाइन डटकम नेपालको नाम चलेको अनलाइन सपिङ पोर्टल हो । भाटभटेनी अनलाइन डटकमलाई अझ सशक्त र सबैको पहँुचमा पुर्याउने उद्देश्यले एक्वायर गरेको एफवान सफ्टका ...

काठमाडौः विश्वकप फुटबलको कुरा चलिरहँदा आफूलाई मन पर्ने देशको जर्सी किन्नका लागि मोबाइल एप ‘रिचार्जर’ले एक रुपियाँमा जर्सी उपलब्ध गराउने भएको छ । यस ब्राण्डको प्रवद्र्धन गर्दै नेपाली फुटबल प्रेमीलाई नौ सय ९९ रुपियाँको जर्सी एक रुपियाँमा प्रदान गर्ने उक्त एपले अफर ल्याएको ...

काठमाडौंः विकास उद्यमीले संचालन गरेको नेपाल इन डाटाले भूगोल प्रोफाइलको प्रारम्भिक संस्करण सार्वजनिक गरेको छ । नेपाल इन डाटाले सबै सात प्रदेश र ७५३ स्थानीय निकायसँग सम्बन्धित डाटाको तथ्यांकहरू समेटिएको भूगोल प्रोफाइलको प्रारम्भिक संस्करण सार्वजनिक गरेको हो। उक्त डाटामा...

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले नेपाल टेलिकमलाई सेवा सुधार गर्न र व्यवसायिक ढंगले अघि बढन निर्देशन दिएका छन् । सिंहदरबारमा टेलिकमको प्रगति विवरण सुनेपछि ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले टेलिकमभित्र मुसा वा मुसा प्रवृतिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद ...

काठमाडौंः नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको समेत लगानी रहेको नेपाल टेलिकमलाई प्रविधि तटस्थताअन्तर्गत २३०० ब्याण्डको फ्रिक्वेन्सी प्रयोगको अनुमति दिएको छ । यस अनुमतिमार्फत कम्पनीले फोरजी समेत चलाउन सक्नेछ । यसअघि वाइम्याक्स प्रविधि सञ्चालनका लागि कम्पनीले प्रयोग गर्दै आएक...

काठमाडौँ: सर्वाधिक रुचाइएको सामाजिक संजाल फेसबुकबाट हाम्रो व्यक्तिगत डाटा तथा जानकारीहरु चोरी भएको भन्ने समाचारहरु सर्वाजनिक भइरहंदा, यस्तो हुन बटा कसरी बच्न सकिन्छ भन्नेबारे तपाइहरु मध्य कमैलाई थाहा हुन सक्छ । सो दाता चोरी भएको भन्ने अनुशान्धानले गर्दा फेसबुकका माल...

एजेन्सी: क्याम्ब्रिज एनालिटिका कम्पनीले ५ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डाटा गलत तरिकाले प्रयोग गरेको विषयमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले गल्ती स्विकार गर्दै माफी मागेका छन् । उनले फेसबुकमा आफ्नो पेज मार्फत धारणा सार्वजनिक गर्दै अब तेस्रो पार्टी एप्स मार्फत व्यक्तिक...

काठमाडौँ: विश्वकै पहिलो नागरिकता प्राप्त गर्ने रोबोट तथा मानव स्वरूप पाएकी 'सोफिया' ले बुधबार नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको बताउँदै उनले नेपालले पनि प्रविधिलाई सहि ढंगले उपयोग गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको जनाइन्। रोबोट...

काठमाडौँ: चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागइी हुँदैछिन् । उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको हो । सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम युए...

काठमाडौं: सर्वोच्च अदालतले एनालग केबल टीभीहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने निर्णय कार्यान्वयनका लागि सरकारलाई कानुनी बाटो खोलिदिएको छ। सर्वोच्चको एकल इजलासले यसअघि जारी गरेको अन्तरिक आदेशको निरन्तरता नहुने आदेश जारी गरेसँगै सरकारलाई निर्णय कार्यान्वयन गर्न बाट...

दूरसञ्चार प्रविधिको आविश्कार आजभन्दा १४१ बर्ष पूर्व सन् १८७६ मा भएको थियो । अहिले दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन भएको छ । आकाशवाणी तथा टेलिग्राफ इतिहास भएको छ । एनालग प्रविधिलाई डिजिटल प्रविधिले विस्थापन गरेको छ । वायरलाइनको विकल्पमा वायरलेस प्रविधि विकास भएको छ । प...

काठमाण्डौंः नेपाली बजारमा चल्तिमा रहेका मध्येको एक डिजिटल वालेट एवं पेमेन्ट गेटवे खल्तीले एक चेन होटल सर्भिस ओयोसँग आफ्नो साझेदारी घोषणा गरेको छ ​। यस साझेदारीले नेपालीहरुलाई होटल बुकिङ निकै सजिलो हुने खल्तीको दाबी छ । यस साझेदारीले ओयोका नेपालमा रहेका ग्राहकल...

काठमाडौंः रेनड्रप इन्कर्पोरेशनले ख्यातिप्राप्त टेक्नोलोजी विशाल ओराकल इन्क, अमेरिकासँग समाधान प्रदाताका रुपमा नेपालका लागि पहिलो पटक साझेदारी गरेको छ । ओराकल र नेटस्वीट नम्बर १ क्लाउड आरइपी भएको जनाउँदै कम्पनीले एकीकृत व्यवसाय व्यवस्थापनको यस प्रविधिमा ४० हजारभन्दा बढी...

काठमाडौँ: घर बनाउने सोचमा हुनुहुन्छ ? वा कसरी बनाउने भनेर सोचमा पनि हुनुहुन्छ होला । यसो हो भने तपाइंलाई अव तपाइले नियुक्त गर्ने ठेकेदार र इन्जिनियरसंगै आफ्नो सल्लाह पनि राख्न सक्नुहुनेछ र आफ्नो घर कसरी बलियो बनाउने भन्ने बारे जान मन छ भने अव चिन्ता नगर्नुहोस, किनक...

काठमाडौंः निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकैबाट प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मो...

काठमाडौंः नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । हालै पूर्व...

काठमाडौँ: धादिङ ज्वालामुखी गाउँपालिका-५ का कक्षा आठमा अध्यनरत १६ वर्षीय ऋतिक मगरलाई उनको भाइबरमा भारतीय नम्बरबाट फोन आयो। फोन रिसिभ गरेपछि उनलाई कहिल्यै नभएको खुसी भयो। हुन पनि हो, १६ वर्षीय ऋतिकका लागि २५ लाख रुपैयाँ सानो कुरा थिएन। आजको अन्नपूर्ण पोस्टमा खबर छ...

काठमाडौंः नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्लाका अति दुर्गम १० स्थानमा एनटीस्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न...