साम्राज्ञीलाई कारवाही माग गर्दै भुवन केसीले दिए निवेदन

Advertisement

काठमाडौं । नायक तथा निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी शाहलाई कारवाहीको माग गर्दै निवेदन दिएका छन् । साम्राज्ञीले आफ्नो चरित्र हत्या गरेको भन्दै केसीले नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका हुन् । साम्राज्ञीले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले अनावश्यक आरोप लगाएको केसीले दावी गरेका छन् ।

केहि दिन अघि नायिक साम्राज्ञीले केसी माथि उत्पिडनको आरोप लगाएकी थिइन् । केसीले नै साम्राज्ञीले चलचित्र क्षेत्रमा डेब्यु गराएका थिए ।

Advertisement

Advertisement

Advertisement